Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप : पुलिस क्लबविरुद्ध कोशीका सुजनको शतक

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा मंगलबार कोशी प्रदेशका सुजन थपलियाले शतक पूरा गरेका छन् ।

उनको प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबविरुद्ध शतक पूरा गरेका हुन् ।

चौथो क्रममा आएका उनले ११९ बलमा ५ चौका र ८ छक्का हान्दै शतक पूरा गरेका हुन् ।

थपलियाले शतक पूरा गरेपछि कोशीले ४३.५ ओभरमा ७ विकेटको क्षतिमा १५६ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077