Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • नेपाल प्रहरीका दुई इन्स्पेक्टरको काज सरुवा

    नेपाल प्रहरीका दुई इन्स्पेक्टरको काज सरुवा

    अनलाइन नेपाल
  • बुधबार, ३ माघ २०८०
  • 52.8K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा भएको छ ।

    प्रहरी प्रधान कार्यालयले बुधबार इन्स्पेक्टर किरण राउत र यज्ञराज जोशीको काज सरुवा गरेको हो ।



    कार्यालयले बाग्मती प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा मकवानपुरमा कार्यरत राउतलाई जिल्ला प्रहरी कार्यालय कालिकोट काज सरुवा गरेको छ ।



    यस्तै, जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत जोशीलाई प्रहरी वृत्त स्वयम्भु, काठमाडौं काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार