Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको हो ।

बैठकले सरकारका नियमित कामकारबाहीबारे केही महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको युगाण्डा भ्रमणका एजेण्डाका विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड भोलि विहान युगाण्डा भ्रमणमा जाँदैछन्।

असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077