Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

काठमाडौं। सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ।

अर्थ मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्देशकमा कार्कीलाई नियुक्त गरेको हो ।

त्यस्तै आर्थिक कार्यविधि तथा वित्तीय उत्तदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्न राष्ट्रपतिकहाँ सिफारिस पठाउने निर्णय भएको शर्माले बताइन्।

त्यस्तै राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्ने बनेको विधेयकलाई संघीय संसदमा पेस गर्ने स्वीकृति प्रदान गर्ने सरकारले निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077