Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

टेरामक्स, एमडीएमएस र एनसेलका विषयमा सञ्चार मन्त्रालयसँग छलफल गर्दै समिति

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ ।

समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग विभिन्न विषयमा आज छलफल गर्न लागेको हो ।

समितिले एमडीएमएस, टेरामक्स र एनसेलको सेयर खरिद–बिक्रीका विषयमा छलफल गर्ने बताइएको छ ।

बैठक दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभाकक्षमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077