Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अछाम प्रहरीद्धारा सातजना बरिष्ठ हवल्दारलाई दर्ज्यानी चिन्ह प्रदान

    अछाम प्रहरीद्धारा सातजना बरिष्ठ हवल्दारलाई दर्ज्यानी चिन्ह प्रदान

    अनलाइन नेपाल
  • शनिबार, ६ माघ २०८०
  • 954
    SHARES

    अछाम । जिल्ला प्रहरी कार्यालय अछामले प्रहरी बरिष्ठ हवल्दारलाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ ।

    हालै प्रहरी हवल्दार पदबाट जनपद समुह तर्फको प्रहरी बरिष्ठ हवल्दार पदमा बढुवा भएका उनीहरुलाई प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।



    बरिष्ठ हवल्दारमा बढुवा हुनेमा महादेव सिंह धामी, कृष्ण बहादुर बि.क, नर बहादुर खड्का, भान सिंह जोशी, प्रेम डगौरा, प्रकाश बहादुर खड्का र कलक बहादुर द्वाल रहेका छन् ।



    साथै बढुवा भएका प्रहरी बरिष्ठ हवल्दारहरुलाई आवश्यक निर्देशन समेत दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार