Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • परराष्ट्रमन्त्री साउद र बंगलादेशका विदेशमन्त्रीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री साउद र बंगलादेशका विदेशमन्त्रीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शनिबार, ६ माघ २०८०
  • 384
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री  एनपी साउद र बंगलादेशका विदेशमन्त्री मोहम्मद हसन महमुदबीच भेटवार्ता भएको छ ।

    युगान्डाको राजधानी कम्पालामा भइरहेको असंलग्न आन्दोलन अभियानका राष्ट्रहरूको १९ औं शिखर सम्मेलनको साइडलाइनमा उनीहरूको भेटवार्ता भएको हो ।



    नेपाल र बंगलादेशका मन्त्रीहरूबीचको भेटमा दुई देशबीच व्यापार,



    पारवहन र ऊर्जा व्यापारसहित अन्य विषयमा सहकार्य गर्नेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार