Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कैलालीमा मृत भेटियो पाटेबाघ

धनगढी । कैलालीमा एक पाटेबाघ मृत फेला परेको छ ।

जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनभित्र बाघ मृत फेला परेको हो।

शिकारीले थापेको पासोमा परेर मृत्यु भएको अवस्थामा बाघ फेला परेको छ ।

स्थानीयले खबर गरेपछि अहिले जिल्ला वन र प्रहरीको टोली घटनास्थल पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077