Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रमेश बस्नेत एसएसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका एकजना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिस समितिले एसएसपीको रिक्त एक दरबन्दीमा (एसपी) रमेश बस्नेतलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।

एसएसपी मोहन पोखरेल अनिवार्य अवकाशमा गएपछि सो दरबन्दी रिक्त थियो ।

सोही दरबन्दीमा बस्नेतलाई बढुवा सिफारिस गरिएको बताइएको छ । बस्नेत हाल विपद् व्यवस्थापन केन्द्र सामाखुसीमा कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077