Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री कप : अनिल साहले सुदूरपश्चिमविरुद्ध हाने अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा मधेश प्रदेशका अनिल साहले अर्धशतक पूरा गरेका छन्।

साहले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिमविरुद्ध ३५ बलमै अर्धशतक पूरा गरेका हुन् ।

उनले ६ चौका र २ छक्का हानेका छन्। जारी प्रतियोगितामा अनिलको यो दोस्रो अर्धशतक हो ।

यसअघि उनले कोशी प्रदेशविरुद्ध ८८ रन बनाएका थिए । कर्णाली प्रदेशविरुद्धकको खेलमा भने उनी अर्धशतक पूरा गर्नबाट ६ रनले चुकेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077