Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री कप : अनिल साहले सुदूरपश्चिमविरुद्ध हाने अर्धशतक

    प्रधानमन्त्री कप : अनिल साहले सुदूरपश्चिमविरुद्ध हाने अर्धशतक

    अनलाइन नेपाल
  • सोमबार, ८ माघ २०८०
  • 498
    SHARES

    काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा मधेश प्रदेशका अनिल साहले अर्धशतक पूरा गरेका छन्।

    साहले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिमविरुद्ध ३५ बलमै अर्धशतक पूरा गरेका हुन् ।



    उनले ६ चौका र २ छक्का हानेका छन्। जारी प्रतियोगितामा अनिलको यो दोस्रो अर्धशतक हो ।



    यसअघि उनले कोशी प्रदेशविरुद्ध ८८ रन बनाएका थिए । कर्णाली प्रदेशविरुद्धकको खेलमा भने उनी अर्धशतक पूरा गर्नबाट ६ रनले चुकेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार