Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कानुनले काम गरेको भए ठूलाबडा कर्मचारी र नेताहरु जेलमा हुन्थे : चन्द्र भण्डारी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले देशमा कानुनले काम गरेको भए ठूलाबडा कर्मचारी र नेताहरु जेलमा हुने टिप्पणी गरेका छन् ।

मंगलबार काठमाडौँमा नीलप्रसाद भण्डारी स्मृति पुरस्कार ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेताहरुले अहिले मुलुक चलाउन नसकेको बताए ।

भाषण गर्नेहरुले आफ्नो पार्टी सुधार्ने हो भने मुलुक बन्न समय नलाग्ने सांसद भण्डारीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077