Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेयर बालेनले गरे राष्ट्रियसभा निर्वाचनको मतदान बहिष्कार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रियसभा चुनावको मतदान बहिष्कार गरेका छन्।

राष्ट्रियसभा चुनावअन्तर्गत बागमतीको हेटौंडामा मतदान जारी रहँदा मेयर बालेनले भने काठमाडौंमै छन् ।

उपमेयर सुनिता डंगोल भने हेटौंडा पुगिसकेकी छन् । मेयर बालेन कार्य व्यस्तताको कारण मतदान गर्न नगएको बालेनको सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि बागमती प्रदेशको तर्फबाट राजधानी हेटौंडामा मतदान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077