Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एक करोड ६० लाख अमेरिकी डलर लिलामी गर्दै अफगानिस्तानको केन्द्रीय बैंक

एजेन्सी । अफगानिस्तानको केन्द्रीय बैङ्कले आज एक करोड ६० लाख अमेरिकी डलर लिलामी गर्दैछ ।

राष्ट्रिय मुद्राको विनिमय दर स्थिर पार्न अमेरिकी डलर लिलामी गर्न लागेको हो ।

बैङ्कले निकालेको विज्ञप्तिमा अमेरिकी डलरको तुलनामा अफगानिस्तानको मुद्रा पछिल्ला दुई हप्ताहरूमा निकै खस्किरहेको छ ।

गएको हप्ता एक अमेरिकी डलरको विनिमयदर ६९ दशमलव ९ अफगानी थियो भने हिजो स्थानीय विनिमय बजारमा ७३ दशमलव ४ अफगानी पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077