Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

थारु सङ्घको केन्द्रीय कार्यसमितिमा ९८ जना सदस्य मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल थारू संघमा ९८ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्।

थारू संघको केन्द्रीय तदर्थ समितिमा सभापति देउवाले आइतबार ९८ जनालाई मनोनीत गरेका हुन् ।

शिवनारायण महतो गुरौको अध्यक्षतामा गठित संघमा सदस्यहरू मनोनीत गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077