Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • देश केही नेताहरूको ‘सिन्डिकेट’मा पर्‍यो : गगन थापा

    देश केही नेताहरूको ‘सिन्डिकेट’मा पर्‍यो : गगन थापा

    अनलाइन नेपाल
  • आइतबार, १४ माघ २०८०
  • 444
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुक केही नेताहरूको बन्धकमा परेको बताएका छन् ।

    संवाद यात्रा’का क्रममा आइतबार विराटनगरको गुराँस पुस्तकालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।



    उनले अहिलेको समस्या नै मुलुक सीमित मानिसको कब्जामा हुनु रहेको आरोप लगाए ।



    उनले पार्टी निर्वाचन र सञ्चालन पद्धति नमिलेका कारण देश केही नेताहरूको ‘सिन्डिकेट’मा परेको जिकिर गरे ।

    पालैपालो सत्ता सञ्चालन गर्ने प्रक्रियाका कारण मुलुकमा थप समस्या सिर्जना भएको महामन्त्री थापाको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार