Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

१० किलो गाँजासहित गिरी पक्राउ

बारा । प्रहरीले दश किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

मकवानपुरको हेटौँडा नगरपालिका–३ बस्तीपुरका २७ वर्षका पवन गिरीलाई गाँजासहित पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट दुईवटा झोलाभित्र पाँच किलोका दरले राखिएको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077