Jul 24 2026 | २०८३, श्रावण ८ गते
24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
शुक्रबार दिउँसो २ बजे ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको हो ।
यही माघ २२ गते संसद्को हिउँदे अधिवेशन आह्वान भएको छ ।
त्यसैको तयारी स्वरुप बैठक बोलाइएको बताइएको छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By