Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

बनेपाको भैँसेपाटीमा दुई बस ठोक्किए

काभ्रे । काभ्रेको बनेपा नगरपालिका १४ भैंसेपाटीमा दुई बस एकापसमा ठोक्किएका छन् ।

पनौतिबाट काठमाडौंतर्फ जाँदै गरेको बा.२ ख ६६६९ न.को बसले बिपरित दिशाबाट आइरहेको बा प्र–०१–००६ ख २९९७ न.को मयुर बसलाई ठक्कर दिएको हो ।

सो दुर्घटनमा चारजना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

उनीहरुको उपचार सिरमेमोरीयल अस्पतालमा भइरहेका तथा बस र बस चालक ईलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077