Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रास्वपा संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।

बैठकमा हिउँदे अधिवेशनमा पार्टीको तर्फबाट सांसदहरुले उठाउनुपर्ने मुद्दा, नागरिक अधिकारका विषयमा छलफल हुने कार्यसूची छ ।

हिउँदे अधिवेशन यही माघ २२ गते शुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077