Jul 22 2026 | २०८३, श्रावण ६ गते
22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३
काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।
माओवादी केन्द्रले सोमबार बिहान साढे ८ बजे संसदीय दलको बैठक आह्वान गरेको हो ।
उक्त बैठक सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्नेछ।
हिउँदे अधिवेशन सोमबार देखि नै सुरु हुँदैछ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By