Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ठमेलमा चिनियाँ नागरिक मृत फेला

काठमाडौं । ठमेलको क्वावहालमा एक चिनियाँ नागरिक मृत भेटिएका छन्।

क्वावहालस्थित नेपालय होम होस्टलमा ४७ वर्षीय चिनियाँ नागरिक बाओ गुआन्ग्ली मृत भेटिएका हुन्।

उनी यही माघ २१० गतेदेखि उक्त होटलमा बस्दै आएको प्रहरीले जनाएको छ।

उनी आफू बस्ने कोठाभित्र शनिबार मृत अवस्थामा भेटिएका थिए।

उनको मृत्यु कारण खुलिनसकेको र शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077