Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कार्य व्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्नु अगाडि कार्य व्यवस्था परामर्श समितिको बैठक सुरू भएको छ ।

सभामुख देवराज घिमिरेको आह्वानमा संसद् भवन नयाँ बानेश्वरमा सोमवार दिउँसो साढे १ बजेबाट बैठक सुरू भएको हो ।

नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा भएको बैठकमा प्रतिनिधिसभाको कार्यसूचीमा छलफल भइरहेको छ।

प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजेका लागि बोलाइएको छ ।

अधिवेशन शुभारम्भको अवसरमा प्रमुख दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम बुधवारका लागि सार्न लागिएको सचिवालय स्रोतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077