Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

    पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

    अनलाइन नेपाल
  • मंगलबार, २३ माघ २०८०
  • 354
    SHARES

    काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वको छनोट तथा सिफारिस समितिले मंगलबार एक सूचना जारी गर्दै पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान गरेको हो ।



    सिफारिस समितिले इच्छुक तथा योग्य उम्मेदवारले १५ दिनभित्र दरखास्त दिइसक्न भनेको छ।



    यसअघि ‘राजनीतिक भागबण्डा’का आधारमा नियुक्ति हुँदै आएका विश्वविद्यालयका उपकुलपतिका लागि पहिलोपटक खुला विज्ञापन आह्वान भएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार