Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका १०४५ जना हवल्दार पदमा बढुवा सिफारिस, को-को परे ? [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका एक हजार ४५ जना हवल्दार पदमा बढुवा सिफारिस भएका छन् ।

बढुवा समितिको मंगलबार बसेको बैठकले जनपथ प्रहरी तर्फको सहायक हवल्दारलारहरुलाई हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार सबैको जानकारीका लागि प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हेर्नुहोस् सूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077