Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सरकारको नेतृत्व फेर्नेबारे छलफल गर्ने बेला भएको छैन, मन्त्री पनि खुसुक्क फेर्नुपर्छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारको नेतृत्व फेर्ने विषयमा छलफल गर्ने बेला नभएको बताएका छन् ।

बुधवार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीमाझ अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।

अर्को सत्ताघटक नेपाली कांग्रेसका नेताहरुले सरकारको नेतृत्व नै फर्नुपर्ने धारणा राखिरहेका बेला अध्यक्ष नेपालले भने अहिले नै प्रधानमन्त्री फेर्ने विषयमा छलफल गर्न नहुने बताए ।

मन्त्री नै फेर्नु छ भने पनि सञ्चारमाध्यमलाई समेत थाहा नदिई खुसुक्क फेर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077