Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपाल प्रहरीले माग्यो थप १०५ असई (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीले गत कात्तिक ३ गते प्रकाशित गरेको विज्ञापनमा थन जनशक्ति माग गरेको छ ।

जसअनुसार प्रहरी सहायक निरीक्षक पदमा १०५ जना थप जनशक्ति माग भएको हो ।

'नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न देहाय बमोजिमको माग पद सङ्ख्या थप गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,' सूचनामा उल्लेख छ ।

यसअघि कार्तिक ३ गते २६० प्रहरी सहायक निरीक्षक माग गरिएको थियो । योसँगै अब ३६५ प्रहरी सहायक निरीक्षक माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077