काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ ।
नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको माघ २६ गतेको निर्णयअनुसार एसएसपीहरुको सरुवा गरिएको हो ।
सरुवा हुनेमा अरुण पौडेल, ईश्वर कार्की, ओम बहादुर राना, कृष्ण बहादुर पल्ली मगर, कृष्णहरी शर्मा पोखरेल रहेका छन् ।
यस्तै गणेश चन्द, शेखर खनाल, सिद्धि विक्रम शाह, सुशील सिंह राठौर, गोपालचन्द्र भट्टराई, जीवनकुमार श्रेष्ठ, दीप शम्शेर जबरा, प्रवीण पोखरेल, मुकुन्द मरासिनी, रमेश कुमार बस्नेत र राजेन्द्र कुमार भट्टको पनि सरुवा भएको छ ।
यस्तो छ सूचीः