Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चिनियाँ फुटबल टोलीमाथि नेपालको सानदार जित

काठमाडौं । चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा नेपालको २३ वर्षमुनिको युवा टोली विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शनिबार भएको मैत्रीपुर्ण खेलमा नेपाली युवा टोलीले चिनियाँ टोलीमाथि ५–१ को फराकिलो जित हात पारेको हो ।

नेपाललाई जित दिलाउन समीर तामाङले दुई गोल गरेका तिए भने सञ्जीव विष्ट, छिरिङ लामा र निराजन धामीले समान एक गोल थपे ।

चिनियाँ टिमका जासी पेङकोउले सान्त्वना गोल फर्काएका थिए । रंगशालामा चिनियाँ ड्रागन शो, मार्सल आर्ट शोलगायतका कार्यक्रम पनि भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077