Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज सुनको मूल्य स्थिर हुँदा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज सुनको मूल्य स्थिर र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा आज सोमबार सुनको मूल्य स्थिर कायम र चाँदीको बढेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ ।

हिजो पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर कारोबारमा आएको छ । आज चाँदीको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ कायम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077