Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • रुसी सेनामा १५ हजार नेपाली भर्ना भएको दाबी

    रुसी सेनामा १५ हजार नेपाली भर्ना भएको दाबी

    अनलाइन नेपाल
  • मंगलबार, १ फाल्गुन २०८०
  • 468
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपालबाट १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएको दाबी गरिएको छ ।

    अन्तर्राष्ट्रिय समाचार एजेन्सी सीएनएनका अनुसार रुसी सरकारले गत वर्ष विदेशी लडाकुलाई मुलुकको सेनामा भर्ना हुन आकर्षक प्याकेज घोषणा गरेपछि १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएका हुन् ।



    प्याकेजमा मासिक कम्तीमा २ हजार अमेरिकी डलर तलब र चाँडोभन्दा चाँडो रुसी राहदानी ९पासपोर्ट० प्राप्त गर्ने प्रक्रिया पनि समावेश भएको समाचारमा उल्लेख छ ।



    रुसी सेनामा भर्ना हुन चाहने नेपाली पहिले पर्यटक भिसामा रुस जाने गरेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार