Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • रुसी सेनामा भर्ना भएका नागरिकका परिवारले गृहमन्त्रीसमक्ष राखे ११ बुँदे माग [सूचीसहित]

    रुसी सेनामा भर्ना भएका नागरिकका परिवारले गृहमन्त्रीसमक्ष राखे ११ बुँदे माग [सूचीसहित]

    अनलाइन नेपाल
  • शुक्रबार, २३ चैत्र २०८०
  • 720
    SHARES

    काठमाडौं । रुसी सेनामा भर्ना भएका नेपालीका परिवारले आफ्ना आफन्तलाई स्वदेश फिर्ताका लागि पहल गरिदिन गृह मन्त्रालयसमक्ष अनुरोध गरेका छन् ।

    शुक्रबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमक्ष केही पीडित परिवारले ११ बुँदे माग राखेका हुन् ।



    उनीहरूले सकुशल उद्धार, मृतक आश्रित परिवारलाई उचित राहत, मृतक भनिएका तर पुष्टि नभएकोको अवस्था सार्वजनिक, बेपत्ताको खोजी, युक्रेनले युद्धबन्दी बनाएकाहरूको उद्धार र घाइतेको उचित उपचारलगायत विषयमा सरकारलाई गम्भीर हुन आग्रह गरेका हुन् ।



    जवाफमा गृहमन्त्री लामिछानेले समस्याबारे आफू पूर्ण जानकार रहेको र अन्तरदेशीय समन्वय प्रभावकारी नहुँदा समस्या भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार