Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालेन शाह र हर्क साम्पाङबीच भेटवार्ता

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच मंगलबार महानगरपालिकाको कार्यालयमा भेटवार्ता भएको हो ।

साम्पाङले आफूहरुबीच भेट भएको सामाजिक सञ्जालमार्फत जानकारी गराए ।

दुई मेयरबिच पछिल्लो समय घनिष्ठता बढेको छ । गत निर्वाचनमा दुबै मेयरले लौरो चिह्नबाट चुनाव लडेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077