Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका ७८ एसपीको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षको मंगलबारको निर्णयअनुसार कार्यालयले ७८ एसपीको सरुवा गरेको हो ।

जसमध्ये २५ जिल्लाका इन्चार्ज फेरिएका छन् ।

कुमोध ढुंगेललाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय पर्सा सरूवा गरिएको छ ।​

फागुन देखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको बताइएको छ ।

कसको कहाँ सरुवा ?

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077