Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

यी हुन् २०८१ सालका सार्वजनिक बिदा, कार्यालयको समय तोकियो [सूचीसहित]

काठमाडौं । सरकारले आगामी वर्ष २०८१ का लागि सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि बिदा निर्धारण गरेको छ ।

गृह मन्त्रालयका अनुसार २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्मका लागि सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा लागु हुने गरी सार्वजनिक बिदा र पर्व एवं सट्टा बिदा तोकिएको हो ।

मन्त्रालयले सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि कार्यालय समय पनि निर्धारण गरेको छ ।

सरकारले आगामी वर्षका लागि तय गरिएका बिदा मंगलबार राजपत्रमा प्रकाशित गरेको हो।

यस्तो छ पूर्ण विवरण :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077