Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माओवादीको विधान अधिवेशन आज सकिँदै, अध्यक्ष प्रचण्डले जवाफ दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान अधिवेशन आज सकिँदैछ । तीन दिनदेखि जारी अधिवेशन आज सक्ने माओवादीको तयारी छ।

विधानको मस्यौदामाथि २० वटा समूहमा छलफल भएकोमा बुधबार १३ समूहको निष्कर्ष सकिएको छ।

बाँकी ७ समूहको निष्कर्ष आज राखिनेछ। समूहको निष्कर्ष प्रस्तुत गर्न एक समूहलाई १० मिनेटको समय दिइएको छ।

काठमाडौंको प्रज्ञा भवनमा बिहान ११ बजे सुरु हुने अधिवेशनमा समूहगत छलफलका निष्कर्ष पेस गरिसकेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077