Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जडीबुटीस्थित फर्निचर कारखानामा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

काठमाडौँ । काठमाडौँका जडीबुटीस्थित एक फर्निचर कारखानामा भीषण आगलागी भएको छ ।

शुक्रबार साँझ स्थानीय छाप्रो भन्ने स्थानमा रहेको फर्निचर कारखानामा आगलागी भएको हो ।

अहिले आगो निभाउन यतिबेला नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै उपत्यकाका चार वडा दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

आगो लाग्नुको कारण भने खुलेको छैन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077