Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बसले प्रहरी भ्यानलाई दियो ठक्कर, डीएसपीसहित पाँचजना घाइते

काठमाडौं । बबरमहलमा बसले प्रहरीको भ्यानलाई ठक्कर दिएको छ ।

बिहान साढे ११ बजे बसले बा २ झ १२६ नम्बरको डिएसपी भट्टराईले प्रयोग गर्ने प्रहरी भ्यानलाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट काठमाडौं जिल्ला परिसरका डीएसपी पवन भट्टराईसहित पाँचजना घाइते भएको बताइएको छ ।

उनीहरुको प्रहरी अस्पतालमा उपचार भइरहेको छ भने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077