Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

समाजवादी मोर्चाको संयोजकमा नेत्रविक्रम चन्द 'विप्लव' चयन

काठमाडौं । समाजवादी मोर्चाको संयोजकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द 'विप्लव' सी चयन भएका छन् ।

नेकपा (एकीकृत समाजवादी) को कार्यालय आलोकनगरमा बसेको बैठकले आलोपालो नेतृत्वको प्रावधान अनुसार विप्लवलाई संयोजकमा चयन गरेको हो ।

यसअघि मोर्चाको नेतृत्व एकीकृत समाजवादीका अध्यक्ष नेपालले गरेका थिए । बैठकमा देशका प्रमुख सहरमा जनपरिचालनको कार्यक्रम आयोजना गर्ने पनि निर्णय गरेको छ ।

मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077