Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं प्रहरीको प्रवक्तामा एसपी अधिकारी

काठमाडौं । काठमाडौं प्रहरी परिसरको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले पाएका छन् ।

काठमाडौं प्रहरीका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले एसपी अधिकारीलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट उनी सरुवा भएर परिसर पुगेका हुन् ।

त्यहाँका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलको पर्सा सरुवा भएको थियो । प्रहरी प्रधान कार्यालयले फागनु १ गते ७८ जना एसपीको जिम्मेवारी हेरफेर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077