Jul 07 2026 | २०८३, आषाढ २३ गते

07 Jul 2026 | मंगलवार, आषाढ २३ गते २०८३

मंगलवार, आषाढ २३ गते २०८३
images
images

नामिबियाविरुद्ध आशिफको अर्धशतक

काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको बुधबार जारी नामिबियाविरुद्धको खेलमा नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेखले अर्धशतक बनाएका छन् ।

उनले १६.५ ओभरमा छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन् ।

उनले ५५ बलमा एक छक्का र आठ चौकाको मद्दतले आफ्नो अर्धशतक पुरा गरे ।

ओडीआईमा आशिफको यो १२औँ अर्धशतक हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077