Jul 07 2026 | २०८३, आषाढ २३ गते

07 Jul 2026 | मंगलवार, आषाढ २३ गते २०८३

मंगलवार, आषाढ २३ गते २०८३
images
images

जनकपुरका पूर्व मार्की खेलाडी आसिफ शेख लुम्बिनी लायन्समा २० लाखमा अनुबन्ध

जनकपुरका पूर्व मार्की खेलाडी आसिफ शेख लुम्बिनी लायन्समा २० लाखमा अनुबन्ध

सोमवार , आषाढ २२, २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) को तेस्रो सिजनमा आसिफ शेखले लुम्बिनी लायन्सबाट खेल्ने भएका छन्।

आसिफ शेखको लागि चितवन बाहेक ७ टिमले अधिकतम मूल्य २० लाखमा बोली लगाएका थिए। 

लक्की ड्रबाट उनी लुम्बिनी लायन्समा अनुबन्ध भएका छन्।

जनकपुर बोल्ट्सका पूर्व मार्की खेलाडी रहेका आसिफ शेख अब लुम्बिनीबाट खेल्ने भएका हुन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077