Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंको सितापाइलामा तीनजना मृत भेटिए, हत्याको आशंका

काठमाडौँ । काठमाडौँको सितापाइलामा एकै परिवारका तीनजना मृत भेटिएका छन् ।

मृत फेला पर्नेमा एकजना महिला र दुईजना बच्चा छन् ।

घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोली पुगेको छ ।

प्रारम्भिक अनुन्धानमा हत्या भएको ‘आशंका’ गरिएको छ ।

घटनाकाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077