Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै, के-के छन् एजेण्डा ?

    जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै, के-के छन् एजेण्डा ?

    अनलाइन नेपाल
  • बिहिबार, १० फाल्गुन २०८०
  • 441
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बिहान बस्दैछ ।

    बैठक बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्न लागेको हो ।



    आजको बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल हुनेछ ।



    यस्तै, बैठकमा केन्द्रीय नेताहरूलाई जिम्मेवारी बाँडफाँट गर्नेलगायतका विषयमा छलफल हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार