Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुने

    उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुने

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 822
    SHARES

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा जाने मन्त्रीको नाम टुङ्गो लगाएको छ ।

    आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको हो ।



    बैठकले उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा अध्यक्ष उपेन्द्र यादवलाई पठाउने निर्णय गरेको छ ।



    यसैगरी वन तथा वातावरणमन्त्री र स्वास्थ्य राज्यमन्त्री टुङ्गो लगाउने जिम्मा बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार