Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मन्त्रीबारे टुंगो लगाउन जसपाको बैठक बस्दै

    मन्त्रीबारे टुंगो लगाउन जसपाको बैठक बस्दै

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 747
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

    पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ८ बजे बैठक बस्न लागेको हो ।



    जसपा १५ सङ्घीय सांसद रहेका र जसपाले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको छ ।



    हिजो सत्ता गठबन्धनका सबै दलबाट मन्त्री बनाइए पनि जसपाबाट भने छुटेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार