Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • जसपाबाट यादव स्वास्थ्य र साह वनमन्त्री बन्ने, कार्की स्वास्थ्य राज्यमन्त्री !

    जसपाबाट यादव स्वास्थ्य र साह वनमन्त्री बन्ने, कार्की स्वास्थ्य राज्यमन्त्री !

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 2.9K
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा जाने मन्त्रीको नाम टुंग्याएको छ ।

    आज साँझ बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको हो ।



    जसअनुसार अध्यक्ष यादवले उपप्रधान तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।



    नवलकिशोर साह वन तथा वातावरणमन्त्री र दीपक कार्की स्वास्थ्य राज्यमन्त्री बनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार