Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् ।

सभापति देउवाले बिहीबार ललितपुरको गोदावरीस्थित भिलेज रिसोर्टमा बैठक बोलाएका हुन्।

महासमिति बैठकमा भएको समुहगत छलफल र समापन समारोह तयारीबारे बैठकमा छलफल हुनेछ।

महासमिति सदस्यहरूले दिएका सुझावलाई प्रतिवेदन पारित गर्दा कसरी समेट्ने भनेर छलफल गर्न गोदावरी भिलेज रिसोर्टमा बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

बैठक केहीबेरमा सुरू हुनेछ। कांग्रेस महासमिति बैठक आज सकिँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077