Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

हिन्दु राष्ट्रका लागि कांग्रेस महासमिति बैठकमा एक हजार बढी सदस्यले गरे हस्ताक्षर

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा सनातन हिन्दु राष्ट्रको विषयले प्रवेश पाएको छ ।

कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले महासमितिको हलमा हिन्दु राष्ट्रको विषय प्रवेश गराएका हुन् ।

भण्डारीले हिन्दु राष्ट्रका लागि एक हजार ६३ जना महासमिति सदस्यको हस्ताक्षर सभापति शेरबहादुर देउवालाई बुझाएका छन्।

सबै धर्मलाई सम्मान गर्दै नेपाल हिन्दु राष्ट्र बनाउनुपर्ने आफूहरुको पुरक प्रस्ताव मूल प्रस्तावम समवेश भएर आउनु पर्ने बताए।

उनले धर्म निरपेक्ष खारेज गरी हिन्दूराष्ट्र घोषणा गरिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077