Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजंग बराल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त भएका छन् ।

कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन्।

शिक्षामन्त्री अशोककुमार राई अध्यक्ष रहेको छनोट समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।

केशरजंग बराल पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति हुन्।

सहकुलपति समेत रहेका शिक्षामन्त्री अशोक राई नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसँगै प्रा.डा चित्रबहादुर बुढाथोकी र प्रा.डा टंकनाथ धमलाको पनि नाम सिफारिस भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077